नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “नाट्यशाला (बहाल नियन्त्रण) नियमहरू, २०१७” रहेको छ ।
(२) यी नियमहरू तुरुन्त प्रारम्भ हुनेछन् ।